back
CTIZAN AD

नेपाल कुवेत उवासंघको अध्यक्षमा मालाकार

वि.सं.२०७८ वैशाख ६ सोमवार

594 

shares

६ बैशाख, काठमाडौं । नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार सर्वसम्मत चयन भएका छन्। निर्वाचनले मालाकारसँगै उनको पुरा नेतृत्वमा रहेका पदाधिकारीहरुलाइ सर्वसम्मत चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ चयन भएका छनभने उपाध्यक्षहरुमा मीनबहादुर गुरुङ, सकुन्तला हीराचन र कुशप्रसाद मल्ली निर्वाचित भएका छन्। यसैगरी संघको महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ र सचिवमा रामबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा रज्जु तण्डुकार निर्वाचित भएका छन्। सदस्यहरुमा उर्मिला श्रेष्ठ, नारायनदेव राणा र रमेश महर्जन निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार र दुवै देशको पर्यटन प्रवर्द्धन विकासका लागि हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

वि.सं.२०७८ वैशाख ६ सोमवार ११:४१ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...