back
CTIZAN AD

टस जितेर बलिङ्ग गदैँ नेपाल, यी खेलाडीले पाए मौका

वि.सं.२०७८ वैशाख ६ सोमवार

699 

shares

६ वैशाख, काठमडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाल र मलेसिया बिचको खेलमा नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने भएको छ ।

नेपाली राष्ट्रिय टिमले आफ्नो प्लेइङ्ग-११ मा १ परिवर्तन गरेको छ ।  आरिफ सेखको स्थानमा आज कुशल मल्लले मौका पाएका छन ।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको थियो ।

डबल राउण्ड रोबिनको आधारमा खेलाईने श्रृखलामा प्रत्यक तिनवटा टोलिले एकअर्का विरुद्ध २/२ खेल खेलीसकेपछि अंक तालिकाको शिर्ष २ मा रहेने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

नेपालको प्लेइङ्ग-११
ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल, साहब आलम।

मलेसियाको प्लेइङ्ग-११
सय्यद अजीज, अनवर अरुदीन, अहमद फैज, विरनदीप सिंह, शार्विन मुनिअन्दी, शफीक शरीफ, अमीनुद्दीन रम्ली, खिजार हयात, स्याजरुल इद्रस, अन्वर रहमान, पवनदीप सिंह ।

 

वि.सं.२०७८ वैशाख ६ सोमवार १३:१४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...