back
CTIZAN AD

विष्णु रिजालले फेरे कित्ता, बालुवाटारको बैठकमा भए सहभागी

वि.सं.२०७८ वैशाख ६ सोमवार

657 

shares

वैशाख ६, काठमाडौं । नेकपा (एमाले)का नेता विष्णु रिजालले कित्ता परिवर्तन गरेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको सोमबारको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका हुन् ।

ओली पक्षले बोलाएको बैठकलाई माधवकुमार नेपाल समूहले अवैधानिक भन्दै बहिस्कार गरेको छ । नेपाल समूहले बहिस्कार गरेको बैठकमा रिजाल उपस्थित भएका हुन् ।

जनाइएअनुसार आजको बैठकमा रिजालसहित नेपाल समूहका अर्का नेता सोम मिश्र पनि सहभागी भएका छन् ।

सर्वोच्च अदालतको आदेशसँगै ब्यूँतिएको नेकपा एमालेमा सुरुवातदेखि नै रिजाल नेपाल समूहमा देखिँदै आएका थिए । सामाजिक सञ्जालमा निकै सक्रिय रिजालले ओली पक्षका कदमहरुको विरोध गर्दै आएका थिए ।

तर, पछिल्लो केहि सातादेखि सामाजिक सञ्जालमा उनका अभिव्यक्तिहरु फेरिँदै आएका छन् । उनले एमाले मिल्नुपर्ने भन्दै ओली पक्षका कदमहरुलाई आलोचना गर्न बन्द गरेका छन् ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १५:२४ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...