back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ वैशाख ७ मंगलवार

879 

shares

७ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलवार, बैशाख ७ गते, अप्रिल २०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १६ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ९५ पैसा र विक्रिदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ झण्डै २ रुपैयाँले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ३६ पैसा र विक्रिदर १६७ रुपैयाँ २० पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ २ रुपैयाँ बढीले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 20, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.51 120.11
EUR (European Euro)
1 143.95 144.67
GBP (UK Pound Sterling)
1 166.36 167.20
CHF (Swiss Franc)
1 130.88 131.54
AUD (Australian Dollar)
1 92.96 93.43
CAD (Canadian Dollar)
1 95.79 96.27
SGD (Singapore Dollar)
1 89.81 90.26
JPY (Japanese Yen)
10 11.05 11.11
CNY (Chinese Yuan)
1 18.37 18.46
SAR (Saudi Arabian Riyal)
1 31.87 32.03
QAR (Qatari Riyal)
1 32.82 32.98
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 32.54 32.70
MYR (Malaysian Ringgit)
1 28.98 29.13
KRW (South Korean Won)
100 10.73 10.78
SEK (Swedish Kroner)
1 14.26 14.33
DKK (Danish Kroner)
1 19.36 19.46
HKD (Hong Kong Dollar)
1 15.39 15.46
KWD (Kuwaity Dinar)
1 396.65 398.64
BHD (Bahrain Dinar)
1 317.02 318.61

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ वैशाख ७ मंगलवार ०८:४५ मा प्रकाशित

Himalayan Life AD
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर...

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

खातामा प्यान र ईमेल अद्यावधिक गर्न एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहक...

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

World Bank Approves $50 Million to Accelerate Nepal’s Digital Transformation

Kathmandu. In a landmark move to modernize public infrastructure, the World...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...