back
CTIZAN AD

पार्टी विवाद तटस्थ देखिएका योगेश ओलीलाई भेट्न बालुवाटारमा

वि.सं.२०७८ वैशाख ८ बुधवार

585 

shares

वैशाख ८, काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ आधारबाट पार्टी एकतालाई अगाडि बढाउन आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भट्टराईले पार्टी विवादलाई नयाँ आधारबाट हल गर्न सुझाएका हुन् ।

उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग छलफल गर्न पनि ओलीलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीसँगको भेटबारे सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको सुझाब दिएको प्रतिक्रिया दिए ।

उनले विगतका कुरालाई समिक्षा गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्ने सुझाब दिएको बताएका छन् ।

ओलीले मंगलबार मात्रै भट्टराईसहित माधव पक्षीय २७ सांसदहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने ढंगले स्पष्टीकरण सोधेका छन् । २ दिनको समयसीमा राखेर सोधिएको स्पष्टीकरणमा पार्टीबाट किन निष्कासन नगर्ने भनि प्रश्न गरिएको छ ।

स्मरणरहोस् नेता भट्टराई पछिल्लो पार्टी विवादमा तटस्थ भूमिकामा देखिएका छन् । उनको भूमिकाप्रति प्रश्न गर्दै कतिपयले ओली पक्षमा लाग्न लागेको पनि टिप्पणी गरेका छन् ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:३७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...