back
CTIZAN AD

मलेसिया र नेदरल्याण्ड बिचको खेल रोकियो बराबरीमा, नेपाल र नेदरल्याण्डले गरे फाइनलमा प्रवेश

वि.सं.२०७८ वैशाख ८ बुधवार

642 

shares

८ वैशाख, काठमाडौँ । वर्षाले प्रभावित त्रिकोणात्मक टी–२० श्रृखला अन्तर्गत मलेसिया र नेदरल्याण्ड बिचको खेल बराबरीमा रोकिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएका थिए । त्यसपछि वर्षाको कारणले गर्दा नेदरल्याण्डले ब्याटिङ्ग गर्ने मौका पाएन । नेदरल्याण्डका लागि ब्याटिङ्गमा बेन कुपरले सर्वाधिक ५४ रन बनाएका थिए भने मलेसियाका लागि बलिङ्गमा मुहम्मद वाफिकले सर्वाधिक २ विकेट लिएका थिए ।

डकवोर्थ-लुईस-स्टर्न विधिबाट मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । ९२ रनको लक्ष्य पाएको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन मात्र बनाएर पछि खेल बराबरीमा रोकिएको थियो । मलेसियाका लागि सैयद अजीजले सर्वाधिक ३० रन बनाएका थिए भने नेदरल्याण्डका लागि बलिङ्गमा सेबस्टियान ब्राटले सर्वाधिक २ विकेट लिएका थिए ।

खेल बराबरी रोकिएसँगै त्रिकोणात्मक टी–२० श्रृखलाकाे फाइनलमा नेपाल र नेदरल्याण्डले प्रवेश गरेका छन ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:३४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...