back
CTIZAN AD

युरोपियन सुपर लिग : प्रिमियर लिगका ६ टिम सहभागि नहुने

वि.सं.२०७८ वैशाख ८ बुधवार

651 

shares

एजेन्सी । युरोपियन सुपर लिगमा प्रिमियर लिगका ६ टिम सहभागि नहुने भएका छन् । युरोपका उत्कृष्ट १२ टिमले यसअघि आइतबार युरोपमा उनिहरुको छुट्टै लिगको घोषणा गरेका थिए ।

यसअघि  रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनाे पेरेजको योजना अनुसार उत्कृष्ट क्लबहरुको छुट्टै लिग  प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेका थिए । तर, फुटबलका जानकार र विश्वभरिका समर्थकहरुको चौतर्फि आलोचना पछि प्रिमियर लिगका ५ टिमले प्रतियोगिताबाट हात झिकेका छन् ।

युरोपियन सुपर लितका लागि प्रिमियर लिगका ६ टिम चेल्सी, टोटेनहाम, आर्सनल, म्यान्चेष्टर सिटी, म्यान्चेष्टर यूनाईटेड र लिभरपुलले सहभागिता जनाउने भएका थिए ।

तर, खेल प्रेमि र समर्थकहरुको चौतर्फि विरोधका कारण चेल्सीले यसअघि नै सहभागिता नजनाउने तयारी गरेपनि उभन्दा अगाडिनै म्यान्चेष्टर सिटीले सहभागिता नजनाउने जानाएको छ ।

सिटी पस्चात प्रिमियर लिगका सबै ६ क्लबले प्रतियोगितामा सहभागिता नजनाएने भन्दै नाम फिर्ता लिएका छन् । इंलिस क्लबका साथै इटालियन क्लब इन्टर मिलानले पनि सहभागिता नजनाउने तयारी गरेको छ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:४८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...