back
CTIZAN AD

ओलीविरुद्व माधव समूह रिट लिएर सर्वोच्चमा

वि.सं.२०७८ वैशाख ८ बुधवार

741 

shares

वैशाख ८, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्व सर्वोच्च रिट पेश गरेको छ । बुधबार फागुन २८ र त्यसयता अध्यक्ष ओलीले गरेका निर्णय गैरकानूनी र पार्टी विधान विपरित भउको भन्दै उनीहरु सर्वोच्च पुगेका हुन् ।

मंगलबार अध्यक्ष ओलीले माधव नेपाल निकटका २७ जना प्रतिनिधि सभा सदस्य र ५ जना प्रदेशसभा सदस्यमाथि कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण मागेका थिए । २ दिनको समयसीमा दिएर स्पष्टीकरण सोधिएपछि माधव समूह अदालत पुगेको हो ।

रिटमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाइएको छ ।

माधव समूह ढिला अदालत गएको कारण बुधबार भने रिट दर्ता भएको छैन् । कर्मचारीले ३ बजे पछि अदालत पुगेका कारण माधव समूहलाई फिर्ता पठाईदिएको छ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १८:०६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...