back
CTIZAN AD

कोरोना भाइरस निस्क्रिय पार्ने गोदरेज भिरोसिल्ड बजारमा

वि.सं.२०७८ वैशाख ९ बिहीवार

1.2K 

shares

९ वैशाख, काठमाडौं । गोदरेज अप्लायन्सको बिक्रेता चौधरी ग्रुपले गोदरेजका नयाँ उत्पादन बजारमा ल्याएको छ । गोदरेजले भिरोसिल्डको बिक्री–वितरण सुरु गरेको हो ।

गोदरेजले कोरोना महामारीलाई मध्यनजर गर्दै भिरोसिल्डको उत्पादन गरेको जनाएको छ । कम्पनीका अनुसार भिरोसिल्डले २ मिनेटदेखि ६ मिनेटमा कोरोना भाइसरलाई निस्क्रिय पार्ने कम्पनीको दावी छ ।

भिरोसिल्डमा खाद्यान्न, फलफूल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार (साना), मोबाइल, घडी, चस्मा, चाबी, जुत्ता, किताबलगायतलाई डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १३:१५ मा प्रकाशित

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...