back
CTIZAN AD

बाँकेमा ३५० नमुना परीक्षणमा २०४ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ वैशाख ९ बिहीवार

786 

shares

९ बैशाख, बाँके । बाँकेको भेरी अस्पतालमा बुधबार गरिएको ३५० नमुना परीक्षणमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार २०४ जना पोजेटिभ देखिएकामा बाँकेका १५४, बर्दियाका २६ र श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएका हुन् ।

अस्पतालका अनुसार संक्रमित देखिएकाहरुको औसत उमेर ३४.४४ रहेको छ । जसमा न्यूनतम् २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका रहेका छन् ।

बाँकेमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि त्यहाँको प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर बैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १३:२६ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...