back
CTIZAN AD

सनराईजर्स हैदरावादलाई ठूलो झट्का, टिमबाट बाहिरिए यी फास्ट बलर

वि.सं.२०७८ वैशाख १० शुक्रवार

651 

shares

१० वैशाख, काठमाडौँ । सानराईजर्स हैदरावादको टिमलाई ठूलो झट्का लागेको छ । टिमबाट फास्ट बलर टि नटराजन चोटको कारणले गर्दा पुरै आईपिएलबाटै बाहिरिएका छन । उनले यस आईपिएलमा हैदरावादका लागि दुई खेलमात्र खेलको थिए । क्रिकबजका अुनसार चोटिल टि नटराजन अब बेङ्गलोरमा रहेका नेशनल क्रिकेट एकेडमीमा (एनसीए) जाने छन ।

हैदरावादको टिमले भने टि-नटराजनको बारेमा अहिलेसम्म कुनै पनि आधिकारीक जानकारी दिएको छैन । यस अघि हैदरावादका अलराउण्डर मिचल मार्शले २०२१ को आईपिएलबाट आफने नाम फिर्ता लिएका थिए । उनको स्थानमा हैदरावादले इंल्याण्डका जेशन रोयलाई टिममा अनुबन्धित गरेको थियो ।

२०२१ को आईपिएलमा हैदरावादको टिम ४ खेलबाट २ अकं जोड्दैँ अकं तालिकाको पाँचौ स्थानमा रहेको छ । हैदरावादले आफ्नो पाँचौ खेलमा दिल्ली क्यापिटल्सको सामना गर्ने छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १०:२७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...