back
CTIZAN AD

एमालेमा नेताहरुको कार्यविभाजन, कसले के जिम्मेवारी पाए ? (सूचीसहित)

वि.सं.२०७८ वैशाख १० शुक्रवार

960 

shares

वैशाख १०, काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । शुक्रबार सम्पन्न आयोजक कमिटीको बैठकले २६५ सदस्यीय दशौं महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको हो ।

बैठकले नेता माधवकुमार नेपालसहित उनी पक्षलार्ई आयोजक कमिटीलाई राखिएको भएपनि देखिने जिम्मेवारी भने दिएको छैन् । वैशाख ६ देखि सुरु बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल गरि पारित गरेको छ ।

बैठकले माधव पक्षका नेताहरुलाई अलग राखेर स्थायी कमिटी गठन गरेको छ भने कर्णाली प्रदेशसभामा पार्टी संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई सांसद र पार्टी सदस्यबाट पनि निलम्बन गर्ने निर्णय गरेको छ ।

यस्तो छ दशौं महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

वि.सं.२०७८ वैशाख १० शुक्रवार १६:३९ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...