back
CTIZAN AD

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २५५९ कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १० शुक्रवार

750 

shares

१० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८ हजार ७९८ पिसीआर र ८६६ ऐन्टिऐजिन गरी ९,६६४ नमुना परीक्षणमा २,५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २५५९ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९३.९ प्रतिशत हो ।

त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका ५ जनासँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ८८ हजार २०० कोरोनाका नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १९ लाख ७८ हजार २३९ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् ।

आज देशैभरी २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १० शुक्रवार १६:४० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...