back
CTIZAN AD

कुवेत एकता समाजको विदाइ कार्यक्रम सम्पन्न

वि.सं.२०७३ माघ २२ शनिवार

810 

shares

kuwaityakata2

 कुवेत । नेपाली एकता समाज कुवेतले विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।  कुवेतस्थित फर्वानियाको गार्डनमा एक कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा कुवेत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष धर्मराज उपाध्यायलाइ विदाइ गरिएको हो ।
आफ्नो कुवेत वसाइलाई बिट मार्दै नेपाल फर्किन लागेका उपाध्यायलाई औपचारिक विदाइ कार्यक्रम गरेको हो ।
महासचिव खुम रायमाझीको संचालन रहेको उक्त कार्यक्रममा अध्यक्ष अनिल रसाइलीले उपाध्यायकोे नेपाल बसाइ सुखद रहोस् भन्ने शुभकामना दिदैँ संगठनको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

kuwaityakata1
त्यसैगरी सल्लाहकार सदस्य निम बुढा मगर, महासचिव खुम रायमाझी, सल्लाहकार सदस्य हरि जि.सी, सदस्य दुर्गा परियार र कोषाध्यक्ष आशा शेरवुजा मगरको तर्फबाट निम बुढा मगरले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने उपाध्यक्ष भोजराज पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

वि.सं.२०७३ माघ २२ शनिवार ०६:०१ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...