back
CTIZAN AD

नेपालले आज फाइनलमा नेदरल्याण्डको सामना गदैँ, यस्तो छ दुवै टिमको सम्भावित–११

वि.सं.२०७८ वैशाख ११ शनिवार

723 

shares

११ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृखलाको फाइनल खेलमा आज नेपालले नेदरल्याण्डको सामना गर्न गईरहेको छ ।

यस त्रिकोणात्मक टि-२० श्रृखलामा नेपाल र नेदरल्याण्ड बिच २ खेल भएको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित हुन पुगेको थियो ।

नेपालका ब्याटसम्यान र बलरले यस श्रृखलामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन । यस त्रिकोणात्कम टि-२० श्रृखलामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिको नेपालका कुशल भुर्तेल रहेका छन । उनले ४ खेलबाट २०१ रन बनाएका छन । त्यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा पनि नेपालकै सन्दिप लामिछाने रहेका छन । उनले ४ खेलबाट ११ विकेट लिएका छन ।

यी दुई टिम बिचको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा नेपाली समय अनुसार १:१५ बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग-११
कुशल भुर्तेल, असिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, संदीप लामिछाने, सुशन भारि, कमल सिंह ऐरी ।

नेदरल्याण्डको सम्भावित प्लेइङ्ग-११
म्याक्स ओ’डोड, टोबियस भिसे, स्कट इड्र्वास, बेन कपूर, बास डि लीडे, सेबास्टियान ब्राट, पिटर सीलार ९कप्तान०, पल भ्यान मेकिरेन, एन्टोनियस स्टाल, आर्यन दत्त र फिलिप बोइसेभ्यान ।

वि.सं.२०७८ वैशाख ११ शनिवार ०९:०८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...