back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ वैशाख ११ शनिवार

903 

shares

१० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिवार बैशाख ११ गते, अप्रिल २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४४ रुपैयाँ ३५ पैसा र विक्रिदर १४५ रुपैयाँ ०७ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ झण्डै १८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ २१ पैसा र विक्रिदर १६७ रुपैयाँ ०४ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for April 24, 2021

Exchange Rates Fixed by Nepal Rastra Bank

Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.72 120.32
EUR (European Euro)
1 144.35 145.07
GBP (UK Pound Sterling)
1 166.21 167.04
CHF (Swiss Franc)
1 130.90 131.55
AUD (Australian Dollar)
1 92.60 93.06
CAD (Canadian Dollar)
1 95.89 96.37
SGD (Singapore Dollar)
1 90.18 90.63
JPY (Japanese Yen)
10 11.10 11.15
CNY (Chinese Yuan)
1 18.44 18.53
SAR (Saudi Arabian Riyal)
1 31.92 32.08
QAR (Qatari Riyal)
1 32.88 33.05
THB (Thai Baht)
1 3.81 3.83
AED (UAE Dirham)
1 32.59 32.76
MYR (Malaysian Ringgit)
1 29.13 29.27
KRW (South Korean Won)
100 10.72 10.78
SEK (Swedish Kroner)
1 14.22 14.29
DKK (Danish Kroner)
1 19.41 19.51
HKD (Hong Kong Dollar)
1 15.42 15.50
KWD (Kuwaity Dinar)
1 397.57 399.56
BHD (Bahrain Dinar)
1 317.56 319.15

आज डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विवरण !

वि.सं.२०७८ वैशाख ११ शनिवार ०७:३९ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...