back
CTIZAN AD

कोरोना संक्रमणबाट बुटवलका ३६ वर्षीय पुरुषको मृत्यु

वि.सं.२०७८ वैशाख ११ शनिवार

591 

shares

११ बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट बुटवल–११ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

चैत ३० गते कोरोना संक्रमण पुष्टि भइ ३ गते देखि कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका उनको शुक्रबार राति १० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

ज्वरो, निमोनिया र स्वास प्रश्वासमा समस्या भएका उनको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

May be an illustration of text that says 'सरकार लुम्बिनी प्रदेश सामाजिक विकास मन्तालय स्वास्थय निर्देशनालय लुम्बिनी ०७৭-४४०२०० ०७৭-ሂ४०२०१ प.सं. २०७७/ ০७ኛ ०७-ሂ४१२०० च.न फयाक्स ०७৭-५४१२5२ -Izhospital@gmail.com :www.lphospital.gov.np मिति २०७६/०१/११ प्रेस बिज्ञप्ती बुटवल ११ रुपन्देही निवासी ३६ वर्षीय पुरुष मिति २०७७/१२/३० मा कोभिड-१९ पोजिटिभ रिपोर्ट आई मिति २०७६ ०१/० गते देखी यस लुम्विनी प्रादेशिक अस्पतालद्दारा संचालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना हुनु भएको, निजमा ज्वरो, निमोनिया स्वासप्रश्वासमा समस्या भई उपचारको कममा २०७६ ०१/१० गते साँभ ६:२० बजे मृत्यु भएको व्यहोरा जानकारी गराउँछौ निजको मृत्युं प्रति यस लुम्िनी प्रादेशिक अस्पताल परिवार दुख व्यक्त गर्दे शोकाकुल परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दछ Qul सूचनअधिकनरी'

वि.सं.२०७८ वैशाख ११ शनिवार १८:२४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...