back
CTIZAN AD

भारतमा २४ घण्टामै झण्डै ३ लाख ५० हजारमा कोरोना संक्रमण, २७६१ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १२ आइतवार

726 

shares

१२ बैशाख, काठमाडौं । भारतमा एकैदिन झण्डै ३ लाख ५० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा शनिबार ३ लाख ४८ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै सोहि अवधिमा २,७६१ जनाले ज्यान गुमाएको पनि त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बढी महाराष्ट्र राज्यमा शनिबार ६७६ जना र दिल्लीमा ३५७ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतमा ४ दिनदेखि लगातार ३ लाख भन्दा बढी संक्रमित भेटिएका छन् । साथै शनिबार २ लाख १५ हजार ८०३ जना संक्रमणबाट मुक्त पनि भएका छन् ।

भारतमा १ करोड ६९ लाखमा कोरोना संक्रमण भइसकेको छ । ती मध्ये १ करोड ४० लाख संक्रमण मुक्त भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या २६ लाख रहेको छ ।
भारतमा १ लाख ९२ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ०९:२५ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...