back
CTIZAN AD

रियल म्याड्रिड बराबरीमा रोकियो, उपाधि यात्रामा धक्का

वि.सं.२०७८ वैशाख १२ आइतवार

723 

shares

१२ बैशाख, काठमडौं । रियल बटेसिसँग बराबरीमा रोकिएपछि गत सिजनको विजेता रियल म्याड्रिडको उपाधि पुनः भित्राउने लक्षमा धक्का लागेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले गोल रहित बराबरी खेलको थियो ।

बराबरी खेलेसँगै शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा २ अंककम रहदै रियल दोस्रो स्थानमानै सिमित रह्यो । शीर्ष स्थानमा रहेको एट्लेटिकोले एक खेलकम खैल्दै ७३ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाले ३१ खेलखेल्दै ६८ अंक जोडेको छ ।

आगामी दुवै खेलमा जित हात पारे बार्सिलोनाले रियललाई पछि पार्नेछ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ११:२१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...