back
CTIZAN AD

आन्तरिक उडान ३० प्रतिशतसम्म घटाउने तयारीमा क्यान

वि.सं.२०७८ वैशाख १२ आइतवार

651 

shares

१२ बैशाख, काठमाडौं। नागरिक उड्डयान प्राधिकरण (क्यान) ले बढ्दो कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै हालको आन्तरिक उडानमा ३० प्रतिशतसम्म घटाउने तयारी गरेको छ।

भारत लागाएतका छिमेकी देशमा बढ्दो जोखिमलाई मध्यनजर गर्दै विमानस्थलमा यात्रुको भीड कम गराउनको लागि प्राधिकरणले यस्तो तयारी थालेको हो । तयारी स्वरुप प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई उडान संख्या घटाउनका लागि अध्ययन गर्न निर्देशन दिइसकेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार मौसम प्रतिकुल हुदा उडान समयमा भएर भिडभाड नहुने भएपनि अन्य अवस्थामा कोरोना संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै उडान संख्या घटाउने तयारीमा क्यान लागेको हो ।

एक तिहाइ उडान संख्या घटाउने योजनामा रेहेको प्राधिकरणले  वायुसेवा कम्पनीसँग छलफल गरि उडान घटानउ सकिने स्थानहरुको पहिचान गर्ने भएको छ । जसका लागि सरकारी पक्षबाट सहमति मिलि सकेकाे छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १२:४७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...