back
CTIZAN AD

कोरोना संक्रमण हुनेको संख्या बढ्दै, २४ घण्टामा थपिए ३१२२ संक्रमित, २८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १२ आइतवार

723 

shares

१२ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन परीक्षणमा ३१२२ मा कोरोना संक्रमण देखिएको हो ।

आज थपिएका ३१२२ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ११९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४५० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ४५० जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ । निको हुनेको यो संख्या ९२.५ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ । आज थपिएका २८ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३१६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या १९ हजास ३८२ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ६९ रहेको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १७:१७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...