back
CTIZAN AD

बंगलादेशमा पढेका डाक्टरमाथि छानविन, सीआइबीले झिकायो ४ वर्षको फाइल

वि.सं.२०७८ वैशाख १३ सोमवार

693 

shares

१२ बैशाख, काठमाडौं । नेपाल प्रहरीले एमबीबीएस अध्ययन गर्न बंगलादेश गएका र पढाई सकेर फर्किएका विद्यार्थी तथा चिकित्कको शैक्षिक योग्यताको प्रमाणपत्रमाथि अनुसन्धान थोलको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले आर्थिक वर्ष २०६८÷६९ देखि २०७१÷७२ सम्ममा बंगलादेशमा एमबीबीएस पढ्न गएका विद्यार्थीमाथि छानविन अघि बढाएको हो ।

बंगलादेशबाट एमबीबीएस सकेर आएका तीन चिकित्सकसहित ५, किस्ट मेडिकल कलेजमा अध्ययनरत एक र चीनबाट अध्ययन पूरा गरी आएका एक गरी ७ जनालाई व्युरोले बैशाख ५ गते पक्राउ गरेको थियो ।

एमबीबीएसअध्ययन गर्न जानु्अघि काउन्सीलमा पेस गरिएको एसएलसीका मार्कसिटमा हेरफेर भएको पुष्टि भएपछि उनीहरु व्युरोको नियन्त्रणमा छन् । मार्कसिटमा अंक हेरफेर गरेको आरोपमा बागबजारस्थित दीपज्योती इन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक अरुण चौधरीलाई पनि व्युरोले हिरासतमा राखेको समाचार सोमबारको कान्तिपुर दैनिकमा रहेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ०९:१३ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...