back
CTIZAN AD

नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुकमा जानेहरुको पिसीआर परीक्षण गर्न मन्त्रालयको अनुरोध

वि.सं.२०७८ वैशाख १३ सोमवार

597 

shares

१३ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुकमा जाने (नेपाली) बाहेकका नागरिकलाई सःशुल्क पिसीआर परीक्षण गरिदिन अनुरोध गरेको छ ।

आइतबार सम्ममा नेपाल आई क्वारेन्टिनमा बसेका तथा Air Bubble   सुविधा अनुसार नेपाल आउनेहरुलाई सःशुल्क पिरीआर परीक्ष्णको व्यवस्था गरिदिन मन्त्रालयले एक सूचनामार्फत् अनुरोध गरेको छ ।

‘कोभिड १९ को परीक्षण सम्बन्धमा २०७८/०१/१२ मा प्रकाशित सार्वजनिक सूचना अनुसार परीक्षणको दायरामा समावेश हुन छुट हुनु भएका नेपाललाई ट्रान्जिट बनाइ अन्यत्र जाने नेपाली बाहेकको हकमा हिजोको मितिसम्मा नेपाल आई क्वारेन्टिनमा बसेका तथा Air Bubble  सुविधा अनुसार नेपाल आउनेहरुलाई सःशुल्क पिसीआर परीक्षण गर्ने व्यवस्था गरिदिनुहुन सबै प्रयोगशालाहरुमा अनुरोध छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

May be an image of text

वि.सं.२०७८ वैशाख १३ सोमवार १५:३७ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...