back
CTIZAN AD

बुध्द एयरले वैशाख १६ सम्मका लागि सबै गन्तव्यमा उडान संख्या बढायो

वि.सं.२०७८ वैशाख १३ सोमवार

975 

shares

१३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले बैशाख १६ देखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेसँग बुध्द एयरले सबै गन्तव्यका लागि उडान संख्या बढाएको छ । वैशाख १६ गतेदेखि सार्वजनिक र निजी यातायात पुर्ण रुपमा बन्द हुने भएपछि बुध्दले उडान संख्या बडाएको हो ।

कम्पनीले आज एक सुचना प्रकाशित गरि आजैका दिनदेखि सबै गन्तव्यमा उडान संख्या थप गरेको जानकारी दिएको छ । कम्पनीले १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी हुनेहुदा निषेधाज्ञा लागू नहुँदासम्म सबै गन्तव्यमा यात्रुकको चाप बढि हुनेहुदा उडान संख्या बढाएको जानकारी दिएको छ ।

कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, ‘उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुनेछ । बुध्द एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको छ ।

URGENT NOTICE!

#BuddhaAir #TrustedFlying #Covid19 #StaySafe

Posted by Buddha Air on Monday, April 26, 2021

वि.सं.२०७८ वैशाख १३ सोमवार १७:२३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...