back
CTIZAN AD

कास्कीमा बुधबारदेखि निशेधाज्ञा, अत्यावस्क बाहेक घरबाहिर निस्कन नपाइने

वि.सं.२०७८ वैशाख १४ मंगलवार

732 

shares

१४ बैशाख, कास्की । कास्कीमा एकसाताका लागि निशेधाज्ञा जारी गर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सोमबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले बुधबारदेखि लागू हुनेगरी एकसाताका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बैशाख १५ गते बिहान ६ बजेदखि २१ गते रातिसम्म निशेधाज्ञा जारी गर्ने निर्णय गर्दै अत्यावस्यक काम बाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

छिमेकी मुलक भारतमा तिब्र रुपमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा त्यसले नेपालमा पनि असर पारेको र दैनिक मृत्यु हुने र संक्रमित हुनेको संख्या बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न जिल्लाले केही साताका लागि निशेधाज्ञा जारी गरेका छन् ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार ०९:४२ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...