back
CTIZAN AD

कोलकत्ताको दोस्रो जित, यस्तो बन्यो अकं तालिका

वि.सं.२०७८ वैशाख १४ मंगलवार

735 

shares

१४ वैशाख, काठमाडौँ । २०२१ को आईपिएलमा कोलकत्ता नाईट राइडर्सले दोस्रो जित हासिल गरेको छ । हिजो अहमदाबादमा भएको खेलमा कोलकत्ताले पंजाबलाई ५ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । पंजाबका लागि ब्याटिङ्गमा मयंक अग्रवालले सर्वाधिक ३१ रन बनाएका थिए भने कोलकत्ताका लागि बलिङ्गमा प्रसिद्ध कृष्णाले सर्वाधिक ३ विकेट लिएका थिए ।

पंजाबले दिएको १२६ रनको सामान्य लक्ष्य कोलकत्ताले १६.४ ओभरमा विकेट गुमाएर पुरा गर्यो । कोलकत्ताका कप्तान इयोन र्मोगनले सर्वाधिक ४७ रनको पारी खेलेका थिए । पंजाबका लागि बलिङ्गमा मोइसेस हेनरिक्स, मोहम्मद शमी, अर्शदिप सिंह र दिपक हुड्डाले समान १/१ विकेट लिएको थिए ।

जितसँगै कोलकत्ता ६ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने पंजाब किंग्स छैठौँ स्थानमा झरेको छ । अंक तालिकाको शिर्ष स्थानमा ८ अकं सहित चेन्नाई सुपर किंग्स रहेको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १०:२१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...