back
CTIZAN AD

लुम्बिनी प्रादेशिक अस्पतालले माग्यो करारमा कर्मचारी

वि.सं.२०७८ वैशाख १४ मंगलवार

627 

shares

१४ बैशाख, रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालले करारमा स्वास्थ्यकर्मीको माग गरेको छ ।

अस्पतालले कार्डियोलोजिष्ट १, मेडिकल अधिकृत १०, मेडिकल ल्याब टेक्निोलोजिष्ट २, मेडिकल ल्याव टेक्निसियन २ र मेडिकल ल्याब असिष्टेन १ जनाको माग गर्दै सूचना जारी गरेको हो ।

अस्पतालका अनुसार शैक्षिक योग्यता तथा उमेर सम्बन्धीत तहको लोकसेवा आयोगले निर्धारण गरेको योग्यता तथा उमेर रहेको छ भने दरखास्त बुझाउनु पर्ने अन्तिम मिति बैशाख २१ गतेसम्म रहेको छ । करार अबधि २०७८ असार मसान्त सम्म रहन पनि अस्पतालले जनाएको छ ।

No photo description available.

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:१६ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...