back
CTIZAN AD

पिसीआर परीक्षणमा तोकिए भन्दा बढी शुल्क लिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

वि.सं.२०७८ वैशाख १४ मंगलवार

591 

shares

१४ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसीआर नमुना परीक्षणका क्रममा तोकिए भन्दा बढी शुल्क लिने प्रयोगशालाहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले सरकारी प्रयोगशालामा १ हजार र निजी प्रयोगशालामा २ हजार शुल्क तोकिएपनि केही प्रयोगशालाले संक्रमण रोकथाम लगायतका नाममा बढी शुल्क लिइरहेको गुनासो आएकाले तोकिए भन्दा बढी शुल्क लिने प्रयोगशालालाई कारबाही गर्ने चेतावनी दिइएको हो छ ।

‘कुनैपनि बहानामा थप शुल्क नलिन स्वास्थ्य तथाजनसंख्या मन्त्रालय सम्बन्धीत सबैमा पुनःजानकारी गराउँदछ,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यदि लिइएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत् त्यस्ता प्रयोगशालाहरुलाई नेपाल सरकार प्रमुख विशेषज्ञ स्तरीय मिति २०७७÷०१÷१३ को निर्णय अनुसार परीक्षणको सूचीबाट हटाइने व्यहोरा जानकारी गराइन्छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:२९ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...