back
CTIZAN AD

कैलाली हिरासतको २० थुनुवामा कोरोना पुष्टि

वि.सं.२०७८ वैशाख १४ मंगलवार

675 

shares

१४ बैशाख, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतका २० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ। ६२ जना थुनुवामा गरेको पिसिआर परिक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो।

कैलाली प्रहरीका नायव उपरीक्षक भरत चौधरीका अनुसार थुनुवामा कोरोना संक्रमण देखिएसँगै कार्यलय प्रबेशमा कडाई गरिएको छ । प्राय सदै भिडभाड हुने कार्यलयमा हाल एकजनालाई मात्र प्रबेश गर्न दिने गरिएको छ ।

थुनुवामा संक्रमण पुष्टि भएसँगै हिरासतमा रहेका अन्य थुनुवाहरू र कार्यलयमा कार्यरत अन्य प्रहरी कर्मचारीको पनि पीसीआर टेष्टगर्ने तयारी भएको चौधरीले बताए। हाल नेपालमा कोरोनाको दोस्रो लहरको संक्रमण बढ्दै गएकाले काठमाडौं उपत्यका लगाएत भिडभाड बढि हुने क्षेत्रमा निषेधाज्ञा लगाउ थालिएको छ ।

सरकारले पहाडी र हिमाली भेगमा २०० र उपत्यका र तराईमा ५०० संक्रमण पुष्टि भएमा स्थानिय प्रशासनले कम्तीमा १५ दिन निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:५४ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...