back
CTIZAN AD

कोरोना संक्रमित पूर्वराजा दम्पतीलाई अक्सिजन सपोर्टमा उपचार

वि.सं.२०७८ वैशाख १४ मंगलवार

636 

shares

वैशाख १४, काठमाडौं । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई उपचारलाई अक्सिजनको सपोर्ट आवश्यक परेको छ । नर्भिक इन्टरनेशनल अस्पतालका अनुसार दुवै जनालाई श्वासप्रश्वासमा समस्या देखिएसँगै अक्सिजनको सर्पोटमा उपचार गरिएको हो ।

अस्पतालले श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

अस्पतालले जनाएअनुसार उपचाररत तीनै जनाको अवस्था भने सामान्य र स्थिर छ ।

भारतको हरिद्धारमा आयोजित कुम्भ मेलामा सहभागी भएर वैशाख ५ मा नेपाल फर्किएका शाह दम्पत्तीमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएको केहि दिनसम्म घरमै आइसोलेसनमा रहेका उनीहरु गत वैशाख १० मा अस्पताल भर्ना भएका थिए ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १६:४६ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...