back
CTIZAN AD

लाइसेन्सको अनलाइन आवेदन १६ गतेदेखि बन्द

वि.सं.२०७८ वैशाख १४ मंगलवार

717 

shares

१४ बैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले अनलाइन लाइसेन्स सवारीचालक अनुमतिपत्र को आवेदन अर्को सुचना प्रकाशन नगरेसम्मको लागि बन्द गर्ने भएको छ । उपत्यकाको तीन जिल्लामा बैशाख १६ देखि निषेधाज्ञा जारी हुनेभएपनछि लाइसन्सको अनलाइन आबेदन पनि बन्द गरिएने भएको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरिएन्टका कारण निषेधाज्ञा हुनेभएकोले बन्द गर्न लागिएको जनाएको छ । पछिल्लो समय लाइसेन्सको आवेदन अनलाई प्रणालीबाट संचालन गरिएपनि सेवाग्राहिले सहजरुपमा आवेदन दिन पाएका छैनन् ।

हाल ८ लाख भन्दा बढि आबेदक ट्रायल दिने पर्खाइमा रहेका छनभने उनीहरुले ६ महिना भन्दा बढि कुर्नुपर्ने अवस्था रहेको छ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १७:२३ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...