back
CTIZAN AD

सनराइज बैंकको नाफा २०.८२ प्रतिशतले बढ्यो

वि.सं.२०७८ वैशाख १५ बुधवार

753 

shares

१५ बैशाख, काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको नाफा २०.८२ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । जुन चालु आर्थिक वर्षको भन्दा झण्डै २० करोडले बढिहुन आउछ ।

नाफामा बृद्धि भएपनि बैंकको ब्याज आम्दानीमा भने गिरावट आएको छ । बैंकले गत आर्थिक वर्षको समीक्षा अवधिमा ब्याज आम्दानी २ अर्ब ९९ करोड रुपैयाँ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ५७ करोड रुपैयाँ मात्र आर्जन गरेको छ ।

यता, बैंकको खराब कर्जा १.९४ प्रतिशत, कस्ट अफ फण्ड ४.९८ प्रतिशत, सीसीडी रेसियो ७८.६३ प्रतिशत, बेसरेट ७.२३ प्रतिशत र स्प्रेड रेट ३.६८ प्रतिशत, प्रतिसेयर आम्दानी १५.८८, मूल्य आम्दानी अनुपात २०.५३, प्रतिसेय नेटवर्थ १५२.३७ रहेको छ ।

वि.सं.२०७८ वैशाख १५ बुधवार १०:३४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...