back
CTIZAN AD

ओसासुनालाई २-० ले पराजित गर्दै ला लिगाको उपाधि होडमा रियल मड्रिडको दाबेदारी पेश

वि.सं.२०७८ वैशाख १९ आइतवार

660 

shares

१९ वेशाख, काठमाडौँ । साविकको विजेता रियल मड्रिडले घरेलु मैदानमा ओसासुनामाथि २-० गोलले जित निकाल्दैँ ला लिगाको उपाधि होडमा दाबेदारी पेश गरेकाे छ । गएराति सम्पन्न खेलमा रियलले ओसासुनालाई २-० पराजित गरेको हो ।

रियल मड्रिड र ओसासुना बिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेलमा रियलले ४ मिनेटको अन्तरमा २ गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो । रियल मड्रिडका लागि मिलिआओ र क्यासीमेरोले समान १/१ गोल गरेका थिए । मिलिआओले ७५औं र क्यासीमेरोले ७९औं मिनेटमा गोल  गरेका ।

उक्त जित सँगै रियलले ३४ खेलबाट ७४ अंक बनाएको छ। रियलको शिर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिड भन्दा २ अंकले कम छ । समान खेलबाट शीर्ष स्थानको एट्लेटिकोको ७६ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ७१ अंकसहित तेस्रो स्थानमा छ ।

बार्सिलोनाले आज राति भ्यालेन्सियासँग खेल्नेछ ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १०:०२ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...