back
CTIZAN AD

आईपिएलमा आज २ खेल हुदैँ, र्हेनुहोस क-कस्को बिचमा छ त आजको खेल

वि.सं.२०७८ वैशाख १९ आइतवार

810 

shares

१९ वैशाख, काठमाडौँ । आईपिएलमा आज २ खेल हुदैँछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थानको रोयल्सको सामना गर्ने छ भने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सको सामना गर्ने छ ।

हैदरावाद र राजस्थान बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ । राजस्थान रोयल्स ६ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको सातौँ स्थानमा रहेको छ भने हैदरावाद ६ खेलबाट २ अकं जोड्दैँ अकं तालिकाको आठौँ स्थानमा रहेको छ । यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म १३ खेल भएको छ जसमा हैदरावादले ७ खेलमा जित हासिल गरेको छ भने राजस्थानले ६ खेलमा जित हासिल गरेको छ ।

हैदरावादको सम्भावित प्लेइङ्ग-११
जेसन रोय, जोनी बेयरस्टो, केन विलियमसन, मनीष पाण्डे, केदार जाधव, विजय शंकर, रशीद खान, जगदेवेश सुचित, संदीप शर्मा, खलील अहमद, सिद्धार्थ कौल ।

राजस्थानको सम्भावित प्लेइङ्ग-११
जस बटलर, यशस्वि जैसवाल, संजू श्यामसन, शिवम दुबे, डेभिड मिलर, रियान पराग, राहुल तेवतिया, क्रिस मोरिस, श्रेयस गोपाल/जयदेव उनादकट, मुस्तफिजुर रहमान, चेतन सकरिया ।

दिल्ली र पंजाब बिचको दोस्रो खेल भने नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ । दिल्ली क्यापिटल्स ७ खेलबाट १० अकं जोड्दैँ अकं तालिकाको दोस्रो स्थानमा रहेको छ भने पंजाब ७ खेलबाट ६ अकं जोड्दैँ अकं तालिकाको पाँचौ स्थानमा रहेको छ । यी दुई टिम बिच आईपिएलमा भने अहिलेसम्म २७ खेल भएको छ जसमा पंजाबले १५ खेलमा जित हासिल गर्दा दिल्लीले १२ खेलमा जित हासिल गरेको छ ।

पंजाबको सम्भावित प्लेइङ्ग-११
केएल राहुल, प्रभिसिमरण सिंह/मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरन/डविड मालन, दीपक हूडा, शाहरुख खान, हरप्रीत ब्रार, क्रिस जोर्डन, रिले मेरिथ/झ्ये रिचर्डसन, रवि बिश्नोई, मोहम्मद शमी ।

दिल्लीको सम्भावित प्लेइङ्ग-११
शिखर धवन, पृथ्वी शह, स्टिवन स्मिथ, रिषभ पंत, मार्कस स्टोइनिस, शिमरोन हेटमायर, एक्सर पटेल, अमित मिश्रा, कागिसो रबाडा, इशांत शर्मा, अवेश खान ।

वि.सं.२०७८ वैशाख १९ आइतवार १०:३७ मा प्रकाशित

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...