back
CTIZAN AD

देउवा भेट्न प्रधानमन्त्री ओली टोलीसहित बुढानिलकण्ठमा

वि.सं.२०७८ वैशाख २२ बुधवार

726 

shares

वैशाख २२, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । उनी उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित देउवा निवास पुगेका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएअनुसार अहिले ओली र देउवाबीच छलफल चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले आगामी वैशाख २७ मा विश्वासको मत लिने तयारी गरेका छन् । जसको लागि संसद अधिवेशनसमेत आव्हान गरिएको छ ।
भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भईरहेको बताइएको छ ।

बुधबार मात्रै विपक्षी कांग्रेससहितको गठबन्धनले राष्ट्रिय सभा सदस्यको लागि बागमती र लुम्बिनीबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो । ओलीको टोलीसहितको भेटलाई अर्थपूर्णं रुपमा हेरिएको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार १६:५२ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...