back
CTIZAN AD

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार

558 

shares

३१ वैशाख, काठमाडौँ । नेपाल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ३१ गते अन्तिम दिन रहेको छ । सर्वसाधारणले यस ऋणपत्रमा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छन । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले ८।५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

कम्पनीले बैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड बराबरको ९प्रति कित्ता १ हजार अंकित दरका० ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १४ लाख कित्ता सर्बसाधारणलाई र बाँकि २१ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १४ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिएको छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ बिक्रि प्रबन्धक रहेको छ ।

वि.सं.२०७८ वैशाख ३१ शुक्रवार ११:३७ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...