back
CTIZAN AD

प्रधानमन्त्री ओलीको प्रस्ताव : निर्वाचनप्रति आशंका भए सरकारमा सहभागी हुनुहोस्

वि.सं.२०७८ जेठ १४ शुक्रवार

669 

shares

जेठ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निष्पक्ष रुपमै निर्वाचन सम्पन्न गर्ने दाबी गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै स्वच्छ र निष्पक्ष रुपमै निर्वाचन गर्ने बताए ।

उनले निर्वाचनप्रति निष्पक्षताको आशंका भए सरकारमा सहभागी हुन दलहरुलाई प्रस्ताव गरे ।

‘निर्वाचन निष्षक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड दिएको छु, परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ’ उनले भने, ‘कुनै आशंका छन् भने फेरि भन्न चाहन्छु, आउनुस्, निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस् ।’

उनले निर्वाचनमा जानुलाई प्रतिगमन हो भन्ने भनाईले जनताको अपमान गरेको उनको भनाई छ । उनले निर्वाचनमार्फत जनताको विश्वास जित्नु नै लोकतन्त्र भएको बताए ।

वि.सं.२०७८ जेठ १४ शुक्रवार १७:०५ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...