back
CTIZAN AD

शिखर इन्स्योरेन्सको हकप्रद निष्काशन गर्न एनआईबिएल एस नियुक्त

वि.सं.२०७८ जेठ १९ बुधवार

612 

shares

१९ जेठ, काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीले ३० प्र

तिशत हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउँने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर आफ्नो शेयरधनीहरुमा जारी गर्दैछ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक र एनआईविएस एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

वि.सं.२०७८ जेठ १९ बुधवार १०:४१ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...