back
CTIZAN AD

राप्रपा भक्तपुरको अध्यक्षमा श्रेष्ठ

वि.सं.२०७३ माघ २८ शुक्रवार

795 

shares

२८ माघ, भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका अध्यक्षमा राप्रपाका केन्द्रीय सदस्य दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्ला कार्यसमिति र निर्वाचित क्षेत्रीय समितिका निर्वाचित पदाधिकारीहरुको बधाई कार्यक्रममा निर्वाचित पदाधिकारीको नाम बिहिबार सार्वजनिक गरिएको हो । जिल्ला समितिका सदस्यमा नरगोविन्द शङ्खदेव, विदुर खड्का, रामकुमार कार्की, माधव खत्री, दिनेशकुमार व्यञ्जू, रविकृष्ण श्रेष्ठ, यवती कार्की, गोपालप्रसाद तिमिल्सिना, भुवन ढुङ्गेल, लव रजौरा, रामकृष्ण श्रेष्ठ, अर्जुनबहादुर थापा, रामसुन्दर विष्ट, विनोद कार्की, राजेन्द्रप्रसाद नापित, लवकुमार कार्की, जयबहादुर कार्की र केशवप्रसाद अधिकारी हुनुुहुन्छ ।

कार्यसमितिले बाँकी सदस्यमा नरबहादुर थापा, भगवान थापा, दिनेश नेपाल, अर्जुन कार्की र राजन वादेलाई मनोनयन गरेको छ । त्यसैगरी राप्रपा भक्तपुर क्षेत्र नं १ मा बच्चुराम पराजुलीका अध्यक्षतामा १४ सदस्यीय र क्षेत्र नं २ मा नारायण थापाका अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

वि.सं.२०७३ माघ २८ शुक्रवार ०३:५५ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...