back
CTIZAN AD

नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको भन्ने समाचार निराधार–स्वास्थ्य मन्त्रालय

वि.सं.२०७८ जेठ २० बिहीवार

1.1K 

shares

२० जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका नयाँ भेरियन्ट भेटिएको भनेर अन्तराष्ट्रिय माध्यममा आएको समाचार निराधार भएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।

पछिल्लो समय नेपालमा फैलिएको कोभिड १९ भेरियन्टलाई ‘डेल्टा (बि.१.६१७.२)’ नाम दिईएको र हाल नेपालमा भेटिएका भेरियन्ट अफ कनसर्नमा अल्फा र डेल्टा रहेको जानकारी दिँदै मन्त्रालयले त्यसबाहेक नेपालमा अन्य कुनै नयाँ भेरियन्ट नभेटिएको जनाएको हो ।

जनस्वास्थ्यका विषयमा मन्त्रालयबाट आधिकारीक सूचना जानकारी नलिई त्यस किसीमका भ्रामात्क समाचार संप्रेषण नगरि जिम्मेवार बन्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।साथै मन्त्रालयले विश्व स्वास्थ्य संगठनले नेपालमा देखिएका भेरियन्ट नयाँ नभएको स्पष्ट पारिसकेको समेत जनाएको छ ।

Image

वि.सं.२०७८ जेठ २० बिहीवार १६:५० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...