back
CTIZAN AD

पैयु, बिहादी र महाशिलामा स्वास्थ सामाग्री बितरण

वि.सं.२०७८ जेठ २० बिहीवार

1.9K 

shares

२० जेठ, पर्वत । गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु, बिहादी र महाशिला गाउपालिकामा स्वास्थ सामाग्री बितरण भएको छ ।
बिघटित प्रतिनिधिसभाका सांसद पदम गिरी,नेकपा एमालेका नेता हरीहर पोखरेल र बिश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष सुन्दर भुसालले काठमाडौं देखी लिएर गएका स्वास्थ सामाग्री बितरण गरेका हुन ।
पालिका अन्तरगतको सम्बन्धित स्वास्थ्य कार्यालयको जिन्सि खातामा निशुल्क प्राप्त भनेर अभिलेख रहने गरी दोस्रो लटमा सो सामाग्री हस्तान्तरण गरिएको एमाले नेता हरीहर पोखरेलले बताएका छन ।

यस्तो छ हस्तान्तरीत सामानको बिबरण

१- पैयु गाउपालिका पर्वत :-

१. Morden Hospital Folding Bed – 4
२. Big Oxygen cylinder -4
३. Protable Oxygen concentrater-1
४. Digital Pulse oxymeter -2/3
५.Bed side locker-4
६.IV Stand-4
७.Comfortable Matress -4
८. Comfortable Pillow -4
९. Light Blanket-4
१०. Cotton Bed Cover -4
११. Oxygen flometer- 4
१२. Mask dozen of bexes
########
२- बिहदी गाउपालीका पर्वत :-
१. Morden Hospital Folding Bed – 4
२. Big Oxygen cylinder -4
३. Protable Oxygen concentrater-1
४. Digital Pulse oxymeter -2/3
५.Bed side locker-4
६.IV Stand-4
७.Comfortable Matress -4
८. Comfortable Pillow -4
९. Light Blanket-4
१०. Cotton Bed Cover -4
११. Oxygen flometer- 4
१२. Mask dozen of bexes
######
३- महशिला गाउपालीका पर्वत :-
१. Morden Hospital Folding Bed – 4
२. Big Oxygen cylinder -4
३. Protable Oxygen concentrater-1
४. Digital Pulse oxymeter -2/3
५.Bed side locker-4
६.IV Stand-4
७.Comfortable Matress -4
८. Comfortable Pillow -4
९. Light Blanket-4
१०. Cotton Bed Cover -4
११. Oxygen flometer- 4
१२. Mask dozen of bexes

वि.सं.२०७८ जेठ २० बिहीवार १७:०० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...