back
CTIZAN AD

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, बोलायो विशेष साधारणसभा

वि.सं.२०७८ जेठ २१ शुक्रवार

585 

shares

२१ जेठ, काठमाडौँ । युनाइटेड फाइनान्स लिमिटेड र नबिल बैंकले बिशेष साधारण सभा बोलाएको छन् । नबिल बैंकसँग मर्जरमा जानका लागी फाइनान्सले बिशेष साधारण सभा बोलाएको हो, भने निबल बैंकले पफाइनान्सलाइ प्राप्ती गर्न साधारणा सभा बोलाएका हुन् ।

विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को शेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले जेठ २८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् । त्यसैले, जेठ २७ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

वि.सं.२०७८ जेठ २१ शुक्रवार ११:३३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...