२३ जेठ, काठमाण्डौ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछि फर्कन तयार भएको घोषणा सहित ६ बुदे प्रस्ताव सार्वजनिक गरेका छन ।
नेपा एमालेका पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा सहित उनले असन्तुष्ट पक्षलाइ सम्बोधन गर्ने प्रयास गरेका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्र्दै सर्वोच्च अदालतमा परेको रिटबाट माधवपक्षिय सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्तावलाइ उनले शर्त बनाएका छन ।
वि.सं.२०७८ जेठ २३ आइतवार २१:४२ मा प्रकाशित






























