back
CTIZAN AD

बौद्धमा बोरामा पोको पारेर फालेको अवस्थामा शब भेटियो

वि.सं.२०७८ जेठ २५ मंगलवार

756 

shares

२५ जेठ, काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँ बस्तिमा बोरामा पोको पारेर फ्याकिएको अवस्थामा एक व्यक्तिको शब फेला परेको छ ।महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले आफूहरु शब कस्को र कस्ले यसरी राख्यो भन्ने अनुसन्धान गरिरहेको बताए ।

‘घटनास्थलमा एउटा खुट्टाको तलको भाग र घुँडाको पार्ट मात्र भेटिएको छ । कुनै ठाउँमा घटना घटाएर जलाएर यहाँ फालिएको देखिन्छ प्रारम्भिक अनुसन्धानमा । हामीले यसबारेमा थप अनुसन्धान गरिरहेका छौं ।’ एसएसपी सिंहले भने ।

अनुसन्धानका क्रममा शबको अन्य पार्ट नभएकोले कतै घटना घटाएर शरीरका केही भाग त्यहाँ ल्याएर छोडिएको पाइएको र शब तीन साता पुरानो जस्तो देखिएको पनि प्रहरीले बताएको छ ।

प्रहरीले ३–४ हप्ता देखि हराएका मानिसहरुको लिस्ट पनि खोजेर थप अनुसन्धान गर्ने तथा शबको परीक्षणपछि थप अनुसन्धान गर्न सहज हुने पनि बताएको छ ।

 

 

वि.सं.२०७८ जेठ २५ मंगलवार ०९:५२ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...