back
CTIZAN AD

अन्तिम खेलमा आयरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेदरल्याण्डले जित्यो एकदिवसीय श्रृखला

वि.सं.२०७८ जेठ २५ मंगलवार

747 

shares

२५ जेठ, काठमाडौँ । आयरल्याण्ड र नेदरल्याण्ड बिचको तेस्रो तथा अन्तिम एकदिवसीयमा आयरल्याण्डलाई ४ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको आयरल्याण्डको टिम ४९.२ ओभरमा १६३ रन बनाएर अलआउट हुन पुगेको थियो । आयरल्याण्डका लागि ब्याटिङ्गमा ह्यारी टेक्टरले सर्वाधिक ५८ रन बनाएका थिए भने नेदरल्याण्डका लागि बलिङ्ग मा फ्रेड क्लासेनले सर्वाधिक ३ विकेट लिएका थिए ।

आयरल्याण्डले दिएको १६४ रनको सामान्य लक्ष्य नेदरल्याण्डले ४५.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । नेदरल्याण्डका लागि ब्याटिङ्ग मा स्टीफन माईबर्ग सर्वाधिक ७४ रनको पारी खेलेका थिए । आयरल्याण्डका लागि बलिङ्ग तर्फ भने सिमि सिंहले सर्वाधिक ३ विकेट लिएका थिए ।

जितसँगै नेदरल्याण्डले ३ खेलको एकदिवसीय श्रृखला २-१ ले आफ्नो नाममा गरेको छ ।

वि.सं.२०७८ जेठ २५ मंगलवार ०९:२९ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...