back
CTIZAN AD

नाइजेरीयामा चीनीया सहयोगको आधुनिक रेलसेवा शुरु

वि.सं.२०७८ जेठ ३० आइतवार

834 

shares

३० जेठ, लागोस । नाइजेरीयामा आधुनिक रेलवे सेवा शुरु भएको छ ।

गणतन्त्र जनबादी चीन सरकारको बिआरआइ  BRI -CHINA  नामक बिश्व परीयोजना अन्तर्गतको सहयोगले नाइजेरीयामा आधुनिक रेलसेवा शुरु भएको हो ।

डबल ट्रयाक स्टाण्डर्डको आधुनिक यो रेलवे सेवा पश्चिमि अप्रिकामै पहिलो मानिएको छ । अफ्रिकाकै ठुलो शहर ठानिने लाओस र इबाडान औध्योगिक क्षेत्रलाइ जोडने यो रेलवे १५७ किलोमिटर रहेको छ भने गति प्रतिघण्टा १५० किलोमिटर रहेको छ ।

चीनीया बिआरआइ परीयोजना अन्तर्गत चाइना सिभील इन्जीनियरींग कन्सट्रक्सन कम्पनिले डिजाइन सहित निर्माण गरेको यो परीयोजनाको आर्थिक ब्यबस्थापन चीनीया आयात निर्यात बैकले गरेको हो । सन २०१७ को मार्चमा शिलान्यास भएको यो परीयोजनाले १० हजार स्थानीयलाइ आंशिक र ४ हजारलाइ पुर्ण रुपमा रोजगारी प्रदान गरेको थियो । परीयोजनाका माध्यमबाट निर्माण सम्बन्धि तालिम र प्रबिधिका कारण अफ्रिका लाभान्वित भएको जनाइएको छ ।
बिआरआइ परीयोजना अन्तर्गत २० बिलियन डलरको यो सहयोग कार्यसम्पादन सहित एक प्रमुख उदाहरणको रुपमा देखिएको छ । (एजेन्सीहरुको सहयोगमा )

वि.सं.२०७८ जेठ ३० आइतवार १०:५५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...