back
CTIZAN AD

कोपा अमेरिकामा ब्राजिलको विजयी सुरूवात, भेनेजुएला ३-० ले पराजित

वि.सं.२०७८ जेठ ३१ सोमवार

684 

shares

३१ जेठ, काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिलले विजयी सुरूवात गरेको छ ।

सोमबार विहान सम्पन्न खेलमा घरेलु टिम ब्राजिलले भेनेजुएलालाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको २३ मिनेटमा मार्किन्हसको गोलबाट ब्राजिलले अग्रता लिएको थियो । दोस्रो हाफको ६४ मिनेटमा नेइमारले पेनाल्टीमार्फत गर्दै ब्राजिलको अग्रता दोब्बर पार्‍यो । ब्राजिलका लागि तेस्रो गोल गाब्रियल बार्बोसाले गरेका थिए ।

वि.सं.२०७८ जेठ ३१ सोमवार ०८:३१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...