back
CTIZAN AD

आज यी जिल्लाका नदीहरुमा बाढीको उच्च जोखिम, शतर्कता अपनाउन अनुरोध

वि.सं.२०७८ असार १ मंगलवार

741 

shares

१ असार, काठमाडौं । देशैभरी फैलिएको मनसुनका कारण देशैभरी वर्षा र बिभिन्न जिल्ला भएर बहने नदीहरुमा बाढीको उच्च जोखिम बढ्दै गएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) पूर्वि राप्ति, पश्चिम राप्ति, तिनाहुँ, बबईका स-साना नदीमा बहाव बढ्ने र केही नदीमा शतर्कता तह पुग्न सक्ने छन् ।

त्यसैगरी काली गण्डकी, भेरी र ववई तथा गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङजा, नवलपुर, लुम्बिनी प्रदेशको पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया रुकुम र सुर्खेत तथा सुदूरपश्चिमका कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुला आसपास जिल्ला भइ बहने नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव बढ्ने हुनाले नदी क्षेत्रका आसपासमा उच्च सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यस्तो छ तीनदिनको बाढी पूर्वानुमान

May be an image of text

वि.सं.२०७८ असार १ मंगलवार ०८:५८ मा प्रकाशित

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...