back
CTIZAN AD

स्विडेनसँग बराबरीमा रोकियो स्पेन

वि.सं.२०७८ असार १ मंगलवार

693 

shares

१ असार, काठमाडौँ । युरो २०२० मा पूर्व विजेता स्पेन विजयी सुरुवात गर्न चुकेको छ। खेललाई आफ्नो नियन्त्रणमा राखे पनि स्पनेलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको हो । सेभियामा भएको समूह ‘ई’ अन्तर्गतको खेलमा स्पेनका अल्भारो मोराटाले सुरुमा पाएको अवसर खेर फालेका थिए ।

यसअघि यो समूहको खेलमा स्लोभाकिया पोल्यान्डलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

वि.सं.२०७८ असार १ मंगलवार ०८:४९ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...