back
CTIZAN AD

काठमाडौंका ९ सहित बागमती प्रदेशमा थप १२ जनाको मृत्यु

वि.सं.२०७८ असार १ मंगलवार

729 

shares

१ असार, काठमाडौं । कोरोना संक्रमणबाट बागमती प्रदेशमा सोमबार १२ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु भएका १२ जनामा काठमाडौंका मात्रै ९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ८२, ६७, ८० र ६३ वर्षीय ४ पुरुष र ६०, ७०, ५०, ७४ र ७६ वर्षीया महिला गरी ९ जनाको मृत्यु भएको हो ।

त्यसैगरी ललितपुरमा ५६ वर्षीय पुरुष र ८२ वर्षीया महिला र रामेछापका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी सोमबार प्रदेशमा पिसीआर विधिबाट १०६२ जना र ऐन्टिजेन विधिबाट २८६ गरी १३१२ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं, भक्तपुर र ललितपुरमा ६०७ जना नयाँ संक्रमित थपिएका छन् ।

बागमती प्रदेशमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

वि.सं.२०७८ असार १ मंगलवार ०९:२० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...